हाम्रो कार्यक्रम

विपन्न परिवारलाई औसधी उपचार गर्न सहायोग गर्ने

विपन्न परिवारलाई औसधी उपचार गर्न सहायोग गर्ने

संस्थाले आफ्नो सदस्यहरु र अन्य टाप्टिङका स्थानीय अस्वस्थ भएको वा विरामी भई अस्पताल भर्ना भै अर्थिक अभाबको कारण उपाचारमा कठिनता आएको अवस्थामा पुगेका विपन्न परिवार तथा विरामीलाई औषधी र उपचारको लागि सहयोग स्वरुप अर्थिक सहयोग उपलब्ध गराउदै आएको छ । सरकारले यस्तो अवस्थामा पुगेको व्यक्तिलाई चाहेजति स...
Read More ...
संस्कृतिक तथा धर्मिक परम्पराहरुलाई संरक्षण गर्न पहल गर्ने

संस्कृतिक तथा धर्मिक परम्पराहरुलाई संरक्षण गर्न पहल गर्ने

संस्थाले पिके टाप्टिङ क्षेत्रको धार्मिक तथा सांस्कृतिक परम्परा र सम्पदाहरुलाई संरक्षण गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ । यस सम्बन्धमा संस्थाले यस क्षेत्रका धार्मिक तथा ऐतिहासिक महत्वको सम्पदाको रुपमा रहेको सानो ठुलो १६ वटा माने पर्खालहरुको जिर्णोद्धार तथा पुननिर्माण गरेर एक उधरणिय काम गरेको छ...
Read More ...
दैविप्रकोप पिडित तथा असहायहरुलाई सहायोग गर्ने

दैविप्रकोप पिडित तथा असहायहरुलाई सहायोग गर्ने

यस संस्थाले दैविप्रकोप जस्ता आकस्मिक विपत्तीमा परेको तथा असहायहरुलाई सकेको अर्थिक र भौकित सहयोग गर्दै आएको छ । विश्वव्यापी रुपमा फैलिई नेपालमा पनि महामारीको रुपमा फैलिएको कोभिड—१९ को कठिन समयमा संस्थाले टाप्टिङ क्षेत्रको सम्पूर्ण स्थानीय वासिन्दाहरुलाई सेनिटाइजर, साबुन र सुरक्षा मास्क वितारण गर्न...
Read More ...
पिके पिक क्षेत्रमा पर्यटन प्रर्वद्धन सहायोग गर्ने

पिके पिक क्षेत्रमा पर्यटन प्रर्वद्धन सहायोग गर्ने

पिके पिक क्षेत्र विशेष गरी पदयात्रामा जाने वाह्य र अन्तरिक पर्यटकहरुको लागी प्रख्यात हुँदै गएको छ । पर्यटकहरु आउनेक्रम बढे संगै यस संस्थाले स्थानीय लज सञ्चालकहरुलाई भाषाको तालिम दिने, कुक तालिम दिने तथा स्थानीय ट्रकिङ सहायक स्टाफ तथा गाइडहरुलाई पनि दक्षता अभिबृद्धीको लागि तालिम दिने गरेको छ । पर्...
Read More ...