यस पिके सोलुखुम्बु टाप्टिङ समाज सेवाको वार्षिक साधारण सभा २०७५ भदौ २३ गते शेर्पा पार्टि प्यालेस जोरपाटिमा भब्य रुपले सम्पन्न गरिएको थियो भने त्यस साधारण सभाबाट श्री दावा शेर्पाको नेतिृत्वमा १७ जना नयाँ कार्यसमिति सदस्यहरु चयन गर्नुको साथै सस्थाका सदस्य ज्युहरुले बिभिन्न क्षेत्रमा पुर्याउनु भएको योगदान र सस्थालाई गर्नु भएको सहायोगको कदर सोरुप बिभिन्न ब्याक्तित्वहरुलाई सम्मान र कदर पत्र द्धरा सम्मानित गरियो।
यहि साधारण सभाले सोलुदुधकुण्ड न. पा. १० लुम्सा निवासि श्री उर्गेन शेर्पा ज्यु बिगद एक वर्षभन्दा बढिदेखि मृगौलको उपाचार गरिरहेको र उहाँको अर्थिक अवस्थ पनि कम्जोर रहेकोले सस्थाको सक्रियतमा सस्थाको तर्फबाट र चन्दा संकलन गरि रु ६५९९५ उहाँको श्रीमतिलाई हस्तान्तरण गरिएको थियो।
त्यहि साधारण सभाले, सस्थाले नियमित गर्दै आएको कार्यक्रमलाई अझ प्रभबकारी रुपले सन्चालन गर्ने र नयाँ प्रस्तब र कार्यक्रमहरु, जस्तै अबदेखि बिरामी भेट्न जादा फलफुल जुस लानुको सट्टामा बिरामिलाई उपाचार गर्न सहायोग होस भन्ने हेतुले निजको परिवारलाई पैसा नै दिने, सस्थाको सदस्य वा उनको कोहि परिवारको सदस्य बिरामी भै धेरै दिन अस्पताल बस्नु पर्ने र धेरै खर्च लाग्ने अवास्थमा आफ्नो गाउँको प्रतिनिधि मर्फत सस्थामा सहायोगको लागि निबेदन पठाउने र सस्थाले बिरामिको अवास्थ बुझि बढिमा रु २५००० सस्थाकै तर्फबाट सहायोग दिने र बिरामीको अवास्थ नजुक भएको र परिवारले खर्च गर्न नसक्ने स्थिति आएमा सस्थाले चन्दा उठाइ उपाचार गर्न सहायोग गर्ने निर्णय गरिएको थियो।
© 2025, Pike Solukhumbu Tapting Samaj Sewa | Developed by : Web Design in Nepal