दैविप्रकोप पिडित तथा असहायहरुलाई सहायोग गर्ने

यस संस्थाले दैविप्रकोप जस्ता आकस्मिक विपत्तीमा परेको तथा असहायहरुलाई सकेको अर्थिक र भौकित सहयोग गर्दै आएको छ । विश्वव्यापी रुपमा फैलिई नेपालमा पनि महामारीको रुपमा फैलिएको कोभिड—१९ को कठिन समयमा संस्थाले टाप्टिङ क्षेत्रको सम्पूर्ण स्थानीय वासिन्दाहरुलाई सेनिटाइजर, साबुन र सुरक्षा मास्क वितारण गर्नुको साथै स्थानिय स्वास्थ चौकी र अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मीलाई चाहिने अत्यावस्यक पिपिइ सुट, अक्सिजन, ब्रेथएनलाइजार, अक्सिमिटर, पञ्जा तथा औषधीहरु सहयोग गरेको थियो । भविष्यमा पनि भैपरी आउने दैविप्रकोप र आकस्मिक विपत्तीमा मानवीय सहयोगलाई निरन्तरता दिइने संस्थाको लक्ष्य रहेको छ ।

सम्बधित कार्यक्रमहरु

पिके पिक क्षेत्रमा पर्यटन प्रर्वद्धन सहायोग गर्ने

पिके पिक क्षेत्रमा पर्यटन प्रर्वद्धन सहायोग गर्ने

पिके पिक क्षेत्र विशेष गरी पदयात्रामा जाने वाह्य र अन्तरिक पर्यटकहरुको लागी प्रख्यात हुँदै गएको छ । पर्यटकहरु आउनेक्रम बढे...

[+] Read More
संस्कृतिक तथा धर्मिक परम्पराहरुलाई संरक्षण गर्न पहल गर्ने

संस्कृतिक तथा धर्मिक परम्पराहरुलाई संरक्षण गर्न पहल गर्ने

संस्थाले पिके टाप्टिङ क्षेत्रको धार्मिक तथा सांस्कृतिक परम्परा र सम्पदाहरुलाई संरक्षण गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ ।...

[+] Read More
विपन्न परिवारलाई औसधी उपचार गर्न सहायोग गर्ने

विपन्न परिवारलाई औसधी उपचार गर्न सहायोग गर्ने

संस्थाले आफ्नो सदस्यहरु र अन्य टाप्टिङका स्थानीय अस्वस्थ भएको वा विरामी भई अस्पताल भर्ना भै अर्थिक अभाबको कारण उपाचारमा क...

[+] Read More