विपन्न परिवारलाई औसधी उपचार गर्न सहायोग गर्ने

संस्थाले आफ्नो सदस्यहरु र अन्य टाप्टिङका स्थानीय अस्वस्थ भएको वा विरामी भई अस्पताल भर्ना भै अर्थिक अभाबको
कारण उपाचारमा कठिनता आएको अवस्थामा पुगेका विपन्न परिवार तथा विरामीलाई औषधी र उपचारको लागि सहयोग
स्वरुप अर्थिक सहयोग उपलब्ध गराउदै आएको छ । सरकारले यस्तो अवस्थामा पुगेको व्यक्तिलाई चाहेजति सहयोग गर्न
नसकेको अवस्था वा सरकारी तवरबाट उपलब्ध हुनसक्ने सहयोगको प्रक्रिया लामो हुने कुरालाई ध्यानमा राखी संस्थाले यस्तो
सहयोग गरिआएको हो । स्वास्थ्य मानिसको जीवनको अत्यन्त सम्वेदनशील पक्ष भएको हुँदा संस्थाले यस्ता मानवीय
सहयोगलाई भविष्यमा पनि निरन्तर जारी राख्ने लक्ष्य लिएको छ ।

सम्बधित कार्यक्रमहरु

पिके पिक क्षेत्रमा पर्यटन प्रर्वद्धन सहायोग गर्ने

पिके पिक क्षेत्रमा पर्यटन प्रर्वद्धन सहायोग गर्ने

पिके पिक क्षेत्र विशेष गरी पदयात्रामा जाने वाह्य र अन्तरिक पर्यटकहरुको लागी प्रख्यात हुँदै गएको छ । पर्यटकहरु आउनेक्रम बढे...

[+] Read More
दैविप्रकोप पिडित तथा असहायहरुलाई सहायोग गर्ने

दैविप्रकोप पिडित तथा असहायहरुलाई सहायोग गर्ने

यस संस्थाले दैविप्रकोप जस्ता आकस्मिक विपत्तीमा परेको तथा असहायहरुलाई सकेको अर्थिक र भौकित सहयोग गर्दै आएको छ । विश्वव्यापी...

[+] Read More
संस्कृतिक तथा धर्मिक परम्पराहरुलाई संरक्षण गर्न पहल गर्ने

संस्कृतिक तथा धर्मिक परम्पराहरुलाई संरक्षण गर्न पहल गर्ने

संस्थाले पिके टाप्टिङ क्षेत्रको धार्मिक तथा सांस्कृतिक परम्परा र सम्पदाहरुलाई संरक्षण गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ ।...

[+] Read More