पिके पिक क्षेत्रमा पर्यटन प्रर्वद्धन सहायोग गर्ने

पिके पिक क्षेत्र विशेष गरी पदयात्रामा जाने वाह्य र अन्तरिक पर्यटकहरुको लागी प्रख्यात हुँदै गएको छ । पर्यटकहरु आउनेक्रम बढे संगै यस संस्थाले स्थानीय लज सञ्चालकहरुलाई भाषाको तालिम दिने, कुक तालिम दिने तथा स्थानीय ट्रकिङ सहायक स्टाफ तथा गाइडहरुलाई पनि दक्षता अभिबृद्धीको लागि तालिम दिने गरेको छ । पर्यटकहरुको सहजताको लागि बाटो र गाँउ तथा पर्यटकीय आकार्षण भएका ठाँउहरुको पहिचानको लागि साइन बोर्डहरु राख्ने र पिके पिक ट्रेकिङ्ग प्रवद्र्धनअभियान २०१९ मार्फत २९ जना स्वादेशी तथा विदेशी पर्यटकहरु पिके पिक क्षेत्रको भ्रामण गराई पर्यटन प्रवर्धनमा सस्थाले अहम् भूमिका खेलिरहेका छ । पर्यटन प्रवर्धनको लागी यस्ता अर्थपूर्ण कार्यहरुलाई आगामी दिनमा थप निरन्तरता दिने लक्ष्य यस संस्थाले लिएको छ ।

सम्बधित कार्यक्रमहरु

दैविप्रकोप पिडित तथा असहायहरुलाई सहायोग गर्ने

दैविप्रकोप पिडित तथा असहायहरुलाई सहायोग गर्ने

यस संस्थाले दैविप्रकोप जस्ता आकस्मिक विपत्तीमा परेको तथा असहायहरुलाई सकेको अर्थिक र भौकित सहयोग गर्दै आएको छ । विश्वव्यापी...

[+] Read More
संस्कृतिक तथा धर्मिक परम्पराहरुलाई संरक्षण गर्न पहल गर्ने

संस्कृतिक तथा धर्मिक परम्पराहरुलाई संरक्षण गर्न पहल गर्ने

संस्थाले पिके टाप्टिङ क्षेत्रको धार्मिक तथा सांस्कृतिक परम्परा र सम्पदाहरुलाई संरक्षण गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ ।...

[+] Read More
विपन्न परिवारलाई औसधी उपचार गर्न सहायोग गर्ने

विपन्न परिवारलाई औसधी उपचार गर्न सहायोग गर्ने

संस्थाले आफ्नो सदस्यहरु र अन्य टाप्टिङका स्थानीय अस्वस्थ भएको वा विरामी भई अस्पताल भर्ना भै अर्थिक अभाबको कारण उपाचारमा क...

[+] Read More